
संघीयता कमजोर बनाउने खेल सिंहदरबारबाटै भइरहेको मुख्यमन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)
४ फागुन २०७७ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले संघीयता कमजोर पार्ने खेल सिंहदरबारभित्रबाटै भइरहेको आरोप लगाउनु भएको छ । प्रदेश सरकार स्थापना विदसको अवसरमा पोखरामा भएको कार्यक्रममा मुख्मन्त्री गुरुङले प्रदेशको अधिकार तलमाथि कसरी गर्न सकिन्छ कि...