राष्ट्रिय सभा

यसरी कमजोर भयो गृहमन्त्री थापा राष्ट्रिय सभामा निर्वाचित हुने सम्भावना (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको ओली समूहले जित्ने निश्चित भए मात्र रामबहादुर थापालाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने निर्यण गरेको छ । यो निर्णयले ओली समूह राष्ट्रिय सभा उपचुनाव जित्नेमा ढुक्क छैन भन्ने बुझिन्छ । बागमती प्रदेशबाट...

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने (भिडियो रिपोर्टसहित)

९ चैत २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को वैशाख ६ को निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेशमा अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सकियो

२६ पुस, काठमाडौं । राष्ट्रिय सभामा सांसदहरुले प्रतिनिधि सभा विघटनको चर्को आलोचना गरेपछि सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले अधिवेशन अन्त्य...

राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि विषयगत छलफल हुँदै

१ असार, २०७७ काठमाडौं । संघीय संसद राष्ट्रिय सभामा विभिन्न ११ मन्त्रालयका लागि विनियोजित बजेट माथिको विषयगत छलफल हुँदैछ । संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण...