राजनीति

परिवर्तित अमेरिकी राजनीति, चीन–अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय

१५ पुस २०७७ काठमाडौं । सन् २०२० मा विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्ध र विगत समीक्षा गर्दा यो वर्ष विश्व अर्थतन्त्रका लागि आशावादी बन्न सकेन । यसमा अमेरिका–चीन व्यापार विवाद र कोभिड–१९ को विश्वव्यापी महामारी मुख्यतया...

विप्लवको राजनीति : १० हजार नदिँदा प्रधानाध्यापकको हत्या (भिडियोसहित)

२ पुस २०७७ विराटनगर । नेत्रविक्रम चन्द विप्लव समूहले एक साताअघि मोरङ मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि जंगलमा घाँटी रेटेर हत्या ग¥यो । विप्लवले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको...

अध्यादेशले ततायो राजनीति, कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

१ पुस २०७७ काठमाडौं । अध्यादेशपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो एक बजे बस्ने बैठकमा सरकारले हिजो ल्याएको अध्यादेशबारे छलफल हुनेछ । सरकारको सिफारीसमा...

अध्यादेशले राजनीति तरंगित बनेका बेला नेकपा स्थायी कमिटी बैठक आज

१ पुस २०७७ काठमाडौं । अध्यादेश प्रकरणले राजनीति तरंगित भएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ गते बस्ने बैठकमा पार्टीसँग छलफल बिना नै ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे...

विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौँः पौडेल

१८ मंसिर, २०७७ काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासनिर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले...

के राजनीतिमा आउन लागिन् मनिषा कोइराला ? यस्तो छ योजना (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । मनिषा कोइरालाको चिनारी अभिनेत्रीका रुपमा देशविदेशमा प्रख्यात छ । तर पछिल्लो समय उहाँ चलचित्र क्षेत्रमा भन्दा सामाजिक काममा बढी क्रियाशील हुनुहुन्छ । क्यान्सर रोगसँगको संघर्षपछि पुनर्जीवन पाएको बताउने कोइरालाको बाँकी जीवन अरुको सेवामा प्रयोग...

आधुनिक चाउचाउ उद्योगका पिताः राजनीति र समाजसेवा साथसाथ

१८ कात्तिक, २०७७ पोखरा । दक्षिण एशियामै पहिलोपल्ट नेपालमा आधुनिक चाउचाउ उद्योग खोलेर पोखरामा औद्यागिक गति प्रदान गर्ने पोखराका प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसी मोफसलबाट राष्ट्रियस्तरको छवि बनाउन सफल व्यक्तित्व हुनुहुन्थ्यो । केसी राजनीति र समाजसेवामा समेत उत्तिकै परिचित नाम...

प्रधानमन्त्री र रअका प्रमुखबीचको गोप्य भेटले नेकपाको राजनीति तरंगीत (भिडियोसहित)

६ कात्तिक, २०७७ काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किए । तर उनको भ्रमणले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि नयाँ विवाद र हलचल ल्याइदिएको छ । प्रचण्ड र नेपाल...

कर्णालीका मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउने प्रयास असफल

२७ असोज, २०७७ सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउने प्रयास असफल भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति भएपछि शाहीको पद जोगिएको हो । प्रधानमन्त्री केपी...

राजनीतिशास्त्री पोखरेल भन्छन्– ‘वामदेव पिंध नभएको लोटा जस्तो, ओलीले फेरि फकाउँछन’ (भिडियो)

१७ भदौ, २०७७, काठमाडौं । राष्ट्रिय सभामा जाने नेकपाका उपाध्यक्ष वामदेव गौतमको चाहना एकाएक कसरी आयो ? यसले कस्तो रुप लेला ? यिनै विषयमा केन्द्रीत रहेर हामीले राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गरेका छौं । सहकर्मी शिवनारायण गिरिले पोखरेललाई...