युरोकप

युरोकप फूटबलको उपाधिका लागि आज राति इंग्ल्याण्ड र इटाली भिड्दै

२७ असार २०७८ काठमाडौं । युरोकप फूटबलको उपाधिका लागि आज राति इंग्ल्याण्ड र इटाली प्रतिष्पर्धा गर्दैछन् । लण्डनको विम्ब्ली रंगशालामा नेपाली समय अनुसार राती पौने एक बजे यो खेल हुँदैछ । डेनमार्कलाई २–१ ले हराएर इंग्ल्याण्ड पहिलोपटक फाइनलमा पुगेको...

इंग्ल्याण्ड पहिलो पटक युरोकप फूटबलको फाइनल प्रवेश

४ असार २०७८ लण्डन । इंग्ल्याण्ड पहिलो पटक युरोकप फूटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो सेमीफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इंग्ल्याण्डले फाइनल यात्रा तय गरेको हो । यससँगै इंग्ल्याण्ड ५५ बर्षपछि कुनै मुख्य प्रतियोगिताको...

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

२४ असार २०७८ काठमाडौं । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप)...

स्पेनलाई हराउँदै इटाली युरोकप फूटबलको फाइनलमा प्रवेश

२३ असार २०७८ काठमाडौं । इटाली युरोकप फूटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । तीन पटकको च्याम्पियन स्पेनलाई हराएको इटाली नौ बर्षपछि र...

युरोकप फूटबलको पहिलो सेमिफाइनल आज, इटाली र स्पेन भिड्दै

२२ असार २०७८ इंग्ल्यान्ड । १६ औं संस्करणको युरोकप फूटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । राति १२ः४५ मा सुरु हुने यी दुई टोलीबीचको खेलमा दुबै टोली...

इंग्ल्याण्ड र डेनमार्क युरोकप फूटबलको सेमिफाइनल प्रवेश

२० असार २०७८ काठमाडौं । इंग्ल्याण्ड र डेनमार्क युरोकप फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति अन्तिम क्वार्टरफाइनलमा युक्रेनमाथि ४–० को शानदार जितसहित इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनायो । रोमको स्टाडियो ओलम्पिको स्टेडियममा इंग्ल्याण्डलाई जित दिलाउन कप्तान ह्यारी केनले...

इटाली र स्पेन युरोकप फूटबलको सेमिफाइनल प्रवेश

१९ असार २०७८ काठमाडौं । इटाली र स्पेन युरोकप फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न दोस्रो क्वार्टरफाइनलमा विश्व वरियताको शीर्ष टोली बेल्जियमलाई २–१ ले हराउँदै इटालीले सेमिफाइनलमा स्थान पक्का पारेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीको जितमा...

युक्रेन र इंग्ल्याण्ड युरोकप फूटबलको अन्तिम आठमा प्रवेश

१६ असार २०७८ काठमाडौं । युक्रेन र इंग्ल्याण्ड युरोकप फूटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । गएराति सम्पन्न अन्तिम १६ को अन्तिम खेलमा स्वीडेनलाई २–१ ले स्तब्ध बनाउँदै युक्रेन क्वार्टरफाइनलमा पुगेको हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनले २७ औं...

स्वीट्जरल्याण्ड र स्पेन युरोकप फूटबलको क्वार्टरफाइनलमा प्रवेश

१५ असार २०७८ काठमाडौं । स्वीट्जरल्याण्ड र स्पेन युरोकप फूटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पेनाल्टी सुटआउटमा साविक उपविजेता फ्रान्सलाई हराउँदै स्वीट्जरल्याण्डले अन्तिम आठमा स्थान पक्का पारेको हो । रोमानियाको नेसनल एरिनामा निर्धारित समय तथा अतिरिक्त समयको खेल ३–३...

बेल्जियम र चेक रिपब्लिक युरोकप फूटबलको क्वार्टरफाइनल प्रवेश

१४ असार २०७८ काठमाडौं । बेल्जियम र चेक रिपब्लिकले युरोकप फूटबलको क्वार्टरफाइनल प्रवेश गरेका छन् । स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियमले अन्तिम आठको यात्रा तय गरेको हो । बेल्जियमको जितमा...