
आईपीएलमा दिल्लीको दोस्रो जित, मुम्बई ६ विकेटले पराजित
८ वैशाख २०७८ चेन्नई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ । आईपीएल अन्तर्गत आफ्नो चौथो खेलमा दिल्लीले साविक विजेता मुम्बई इण्डियन्सलाई ६ विकेटले हरायो । १ सय ३८ रनको मध्यम लक्ष्य...