माधव नेपाल

अध्यक्ष ओलीले भने–पार्टी विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल हुन्

१५ असोज २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको...

माधव नेपालसहितका नेता एमालेमा फर्किए क्षमा दिन्छौं नेता पाण्डे (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीमा गएका माधवकुमार नेपालसहितका नेताहरु पार्टीमा फर्किए क्षमा दिने बताउनु भएको छ । नेकपा विभाजन हुनुअघिसम्म नेपालकै समूहमा रहेका नेता पाण्डे आज त्यै समूहप्रति आक्रामक हुनुभएको हो...

अचानक प्रदीप नेपालले किन छाडे माधव नेपालको साथ ?

१४ भदौ २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छोड्नुभएको छ । फेसबुकमार्फत नेपालले माधवकुमार नेपालले धोका दिएका भन्दै एकीकृत समाजवादी छोडेको घोषणा गर्नुभएको हो । पार्टीको मार्गदर्शक सिद्धान्तमा बहुदलीय...

यस्ता छन् अन्तिम समयसम्म माधव नेपाललाई साथ दिनेहरु, एकीकृत समाजवादी बन्यो संसदमा चौथो ठुलो दल (भिडियो रिपोर्टसहित)

९ भदौ २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादी दर्ता गर्न साविक एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोग पुगेर उनीहरुले हस्ताक्षर सनाखत गरेका हुन । संघीय संसद्का सदस्यतर्फ भने ३० जनाले हस्ताक्षर गरेको नेता मेटमणि...

माधव नेपाललाई मूल घरमा फर्कन एमाले अध्यक्ष ओलीको आग्रह (भिडियो रिपोर्टसहित)

९ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका माधवकुमार नेपाललाई मूल घरमा फर्किन फेरि आग्रह गर्नुभएको छ । नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न...

माधव नेपाललाई एकताका लागि एमालेको अन्तिम अपील (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले अलग पार्टी खोलेर हिंडेका माधवकुमार नेपाललाई एकताका लागि भन्दै अन्तिम पटक अपील गरेको छ । एमाले संस्थापन र तेस्रो धारसहितको स्थायी कमिटी बैठक बसेर नेपाललाई एकताका लागि अपील गरिएको हो । बैठकपछि...

माधव नेपालको पार्टीलाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिन एमालेको माग

४ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । एमालेकातर्फबाट अधिवक्ता बाबुराम दाहालले आज निर्वाचन आयोगको कार्यालयमा...

माधव नेपालमाथि अध्यक्ष ओलीको यस्तो आक्रोश, नेपालले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ काठमाडौं । नेकपा एमालेमा एकातिर एकताका लागि वार्ता चलिरहेको छ भने अर्कातिर शीर्ष नेताबीच आरोपप्रत्यारोप झन तिब्र भएको छ । दोस्रो तहका नेता निरन्तर छलफलमा रहँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक...

माधव नेपाल समूह पनि कोरोनालाई जिस्क्याउँदै सभा र जुलुसमा (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्दै गएको छ । तर काठमाडौंमा भीड भाड गर्ने क्रम बढ्दो छ । यसमा राजनीतिक दल नै अघि छन् । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संक्रमणको...

माधव नेपालमाथि देशद्रोहीको आरोप, पार्टीमा कुनै ठाउँ नभएको अध्यक्ष ओलीको घोषणा (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राख्नु भएको छ । पार्टीको काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको बैठकमा बोल्दैै उहाँले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण...