राजनीति
ओलीकाे पत्र र माधव नेपालको जवाफ : एमालेसँग संभव छ एकता ? (भिडियो कुराकानी)
२०७९ फागुन १५ गते ८:१४

१५ फागुन २०७९ काठमाडौं । नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएसँगै शनिवार अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई औपचारिक पत्र लेख्दै नेम्वाङका लागि मत माग्नुभयो ।
अध्यक्ष नेपालले सहकार्य र छलफलको ढोका खुला भएको भन्दै पत्रको प्रतिक्रिया जनाउनुभएको थियो । आज धनुषामा सहकर्मी पुरन साहले यही विषयलाई जोडेर गर्नुभएको प्रश्नमा अध्यक्ष नेपालले एमालेलाई समेत सँगै लिएर अप्ठ्यारो बेलामा मुलुकको हितका बारेमा सोच्नुपर्ने टिप्पणी गर्नुभएको छ । सहकर्मीले साहले गर्नुभएको कुराकानी अबको क्रममा
प्रतिक्रिया