महाभियोग

राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित

१ माघ २०७७ न्युयोर्क । अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति समेत बन्नुभएको छ । उहाँविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन...

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमा तल्लो सदनमा मतदान हुने

२७ पुस २०७७ वाशिङ्गटन डीसी । अमेरिकाको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमाथि मतदान हुने भएको छ । संसद भवनमा भएको आक्रमण र तोडफोडमा राष्ट्रपति ट्रम्पको भूमिकाबारे तल्लो सदनमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेश गर्ने तयारी थालेका छन्...

अविश्वास र राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता गर्न लागेकाले संसद विघटनः प्रम ओली

६ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र आफूलाई अविश्वासको प्रस्ताव दर्ता गर्न लागेकाले संसद विघटन गरेको प्रष्टिकरण दिनुभएको छ । संसद विघटन गरेर...

राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग

१ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसको भ्रतृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै तरुण दलले यस्तो माग गरेको...

प्रधानन्यायाधीशमाथि महाभियोग माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन (फोटोफिचर)

९ साउन, २०७७, काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध आज माइतीघरमा प्रदर्शन गरिएको छ । श्रीमतीको हत्या गरेर जेल बसेका रन्जन पुरै सजाय नकाटी जेलबाट छुटाएको भन्दै विरोध प्रदर्शन गरिएको हो । स्वतन्त्र राष्ट्रिय...

राष्ट्रपतिविरुद्ध महाभियोग हल्ला मात्र होः प्रवक्ता श्रेष्ठ

२१ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताउनु भएको छ । उहाँले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न पनि आग्रह गर्नु भएको...