अन्तर्वार्ता

संसद पुनर्स्थापनापछि राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्छ : पूर्व न्यायाधीश केसी (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असार १२ गते २०:२५
संसद पुनर्स्थापनापछि राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्छ : पूर्व न्यायाधीश केसी (भिडियो कुराकानीसहित)

१२ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको निष्पक्षतामाथि प्रश्न उठाएपछि अहिले चर्को वहस भइरहेको छ ।

मन्त्रिपरिषद विस्तार खारेज गर्ने आदेशमा प्रधानमन्त्रीले सेटिङको आशंका गर्नुभएको थियो । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले यसलाई अदालतलाई थर्काउने प्रयास भन्नुभएको छ ।

आज हामीले पूर्व न्यायाधीश केसीसँग प्रधानमन्त्रीको आरोप, राष्ट्रपतिको भूमिका, सर्वोच्च अदालतले अब गर्न सक्ने फैसला लगायतका विषयमा आज कुराकानी गरेका छौं-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्