अन्तर्वार्ता

पारित नहुने महाभियोगले विकृति ल्याउँछ–गणेशप्रसाद तिमिल्सिना (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ मंसिर ३ गते २०:५४
पारित नहुने महाभियोगले विकृति ल्याउँछ–गणेशप्रसाद तिमिल्सिना (भिडियो कुराकानीसहित)

३ मंसिर २०७८ काठमाडौं । न्यायालयको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको भन्दै नेपाल बार एशोसिएशनले प्रधाननयायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । उनीहरुको आन्दोलनमा न्यायाधीशहरुको समेत साथ र समर्थन छ । तर प्रधानन्यायाधीश राणा राजीनामा दिन राजी हुनुहुन्न । यसले न्यायालय नराम्रोसँग प्रभावित भएको छ । राणाले राजीनामा नदिए उहाँ विरुद्ध महाअभियोग लगाउनु पर्ने आवाज पनि उठिरहेको छ । यो कति जायज छ भनेर हामीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग कुराकानी गरेका छौं –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्