पुटिन

कोरोनाविरुद्धको दोस्रो खोपको नतिजा राम्रोः राष्ट्रपति पुटिन

१३ भदौ, २०७७ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाइरसविरुद्धको दोस्रो खोपको नतिजा समेत राम्रो भएको बताएका छन् । राष्ट्रपति पुटिनले दोस्रो खोप इपि भ्याक परीक्षणको क्रममा रहेको र यसको परिणाम समेत राम्रो देखिएको बताएका हुन् । यस्तै उनले...