
राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्ष जेल सजाय
२१ माघ २०७७ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ । मस्को अदालतका एक न्यायाधीशले देशको साम्प्रदायिकता भड्काउने प्रयास गरेको आरोपमा नाभाल्नीलाई जेलमा पठाउने निर्णय सुनाएका हुन्...