विदेश

पश्चिमाले युक्रेनमा रुसलाई हराउँदै खोजेको राष्ट्रपति पुटिनको टिप्पणी

हिमालय टिभी
२०७९ असार २४ गते ८:१२
पश्चिमाले युक्रेनमा रुसलाई हराउँदै खोजेको राष्ट्रपति पुटिनको टिप्पणी

२४ असार २०७९ मस्को । पश्चिमाले रुसलाई युद्धको मैदानमा हराउन खोजेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

राष्ट्रपति पुटिनले पश्चिमलाई युद्धको मैदानमा हराउन खोजेको भन्दै यस्तो प्रयास गर्न चुनौती दिएका । युक्रेनमा रुसी हस्तक्षेपले बहु–ध्रुवीय विश्वमा परिवर्तन भएको उनको दाबी छ ।

रूसले युक्रेनमा आफ्नो युद्ध अप्ठ्यारो स्थितिमा शुरू गरेको र पश्चिमलाई युद्धमा पराजित गर्ने प्रयास गर्न साहस गरेको पुटिनको जिकिर छ । तर रुस अझै पनि शान्ति वार्ताका लागि तयार रहेकोमा उनको जोड छ ।

युक्रेनमा रुसी आक्रमणको चार महिनाभन्दा बढी समय बित्दा संसदीय नेताहरूलाई सम्बोधनका क्रममा उनले द्वन्द्व जति लम्बिँदै जान्छ त्यति नै वार्ताको सम्भावना कम हुँदै जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *