पक्राउ

एसएलसीको प्रमाणपत्र किर्ते गर्ने सात जना नक्कली डाक्टर पक्राउ

६ वैशाख २०७८ काठमाडौं । एसएलसीको प्रमाणपत्र किर्ते गर्ने ७ जना डाक्टर पक्राउ परेका छन् । बंगलादेशमा एमबीबीसीएस अध्ययन गर्नका लागि निम्ति एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरणहरु सच्याई बंगलादेशमा एमबीबीएस अध्ययनका लागि...

महिलाको हत्या गरेर शरीरको अंग बेचेको आरोपमा ६ जना पक्राउ

४ वैशाख २०७८ कपिलवस्तु । कपिलवस्तुमा एक महिलाको हत्या गरी तान्त्रिक प्रयोजनका लागि उनका शरीरका अंग बेचेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको सरजहाँ दर्जीको हत्या गरी हातका औंला काटेर बेच्न लागेको आरोपमा...

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ

३ वैशाख २०७८ काठमाडौं । बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ...

साथीको हत्या गरेलगत्तै हत्यामा संलग्न खुलाल पक्राउ

३ वैशाख २०७८ भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हिजो...

बम विस्फोटमा संलग्न थप एक जना पक्राउ

२९ चैत २०७७ लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको...

गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन, एक जना पक्राउ

२५ चैत २०७७ काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान...

ज्वाला सिंह समूहको नाममा बाँकेमा चन्दा असुली गर्ने चार जना पक्राउ

२२ चैत २०७७ बाँके । बाँके प्रहरीले ज्वाला सिंह समूहको नाममा चन्दा असुली गरेको आरोपमा नेपालगन्जको पुरैनी गाउँबाट ४ जना पक्राउ परेका छन् । दाङको तुल्सीपुर घर भई हाल नेपालगन्जमा बस्दै आएका ज्योति चौधरी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर(४...

दुई जनाको ज्यान जाने बागलुङ घटनामा संलग्न चार जना पक्राउ

१८ चैत २०७७ बागलुङ । बागलुङमा २ जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । बडिगाड गाउँपालिका वडा नम्वर १० बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । पक्राउ...

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

१६ चैत २०७७ बुझाङ । आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् ।...

यौन दुर्व्यवहार आरोपमा चिकित्सक पक्राउ

१४ चैत २०७७ सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला...