धनकुटा

धनकुटा अस्पतालमा भेन्टिलेटर र आईसीयु डेढ महिनादेखि अलपत्र (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ धनकुटा । जिल्ला अस्पताल धनकुटामा भेन्टिलेटर र आईसीयू बेड डेढ महिनादेखि अलपत्र परेका छन् । उपकरण ल्याएको डेढ महिनाभन्दा बढी भइसक्दा पनि भवन नहुँदा भेन्टिलेटर र आईसीयूका उपकरणहरु जडान हुन नसकेको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल...

धनकुटाको डरलाग्दो संसारी माई यसरी बन्यो पर्यटकको रोजाइको गन्तब्य (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ धनकुटा । धनकुटाको पाख्रिबासस्थित संसारी माइस्थान सिमसार क्षेत्र अहिले पर्यटकको रोजाइमा पर्ने गरेको छ । जंगल र झाडीका कारण केही वर्षअघिसम्म मानिसहरु दिउँसै हिंडडुल गर्न डराउने क्षेत्र अहिले भने पाख्रिबासकै मुख्य पर्यटकीय गन्तब्य बनेको हो ।...

धनकुटा पुगेर अध्यक्ष नेपालले भने–ओलीकै कारण अहिलेको स्थिति आयो

१ फागुन २०७७ धनकुटा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा धनकुटामा ठूलो विरोध सभा गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीमा पार्टी भावना, सामूहिकता र...

धनकुटामा एउटा घरमा आगो लगाएर अर्को घरमा चोरी गर्ने प्रयास

३० माघ २०७७ धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको प्रयास गरेको छ । अज्ञात समूहले गएराती स्थानीय वीरबहादुर विश्कर्माको घरमा आगो लगाई उहाँको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास...

धनकुटाका पहाडी डाँडाकाँडामा हाइकिङ गर्नेको संख्या बढ्दै (भिडियोसहित)

४ माघ २०७७ धनकुटा । व्यस्त जीवनशैलीबाट केही समय निकालेर फ्रेस हुन शहरी क्षेत्र नजिकका डाँडाकाँडामा छोटो दूरीको पदयात्रा अर्थात हाइकिङ्ग गर्ने गरिन्छ । पछिल्लो समय धनकुटाका पहाडी क्षेत्रका डाँडाकाँडामा समेत हाइकिङ्ग गर्ने क्रम बढ्दो छ । धनकुटाको छथरजोरपाटी...

सबैजसो सुगमतिर सर्दै गर्दा धनकुटा कुरुलेका युवा गाउँमै बाख्रा पालनमा भविष्य खोज्दै (भिडियोसहित)

२८ मंसिर, २०७७ धनकुटा । अवसर र सुविधाको खोजीमा धनकुटाको कुरुले तेनुपाबाट सुगम क्षेत्रमा बसाइ सर्ने क्रम तीब्र छ । गाउँमा भविष्य छैन भन्दै बसाइ सर्दा गाउँनै रित्तिने अवस्थामा पुगेको छ । तर गरे गाउँमै सम्भावना छ भन्ने उदाहारण...

धनकुटा नगरपालिका फोक्लेन टापुको बस्ती पहिरोको जोखिममा

१२ असोज, २०७७ धनकुटा । निरन्तरको बर्षाका कारण पहिरो जान थालेपछि धनकुटा नगरपालिका ६ फोक्लेन टापुको बस्ती जोखिममा परेको छ । पहिरोबाट ३ परिवार विस्थापित भइसकेका छन । ६ घर अति जोखिममा परेका छन । पहिरो निरन्तर खसेकाले पदमशेर...

धनकुटामा ड्रागन फलको खेती फस्टाउँदै (भिडियोसहित)

४ असोज, २०७७, धनकुटा । पछिल्लो समय धनकुटामा नयाँ र आगन्तुक फलको खेती गर्ने क्रम बढ्दो छ । एभोकाडो, किबी फल लगायतका नयाँ प्रजातीसँगै धनकुटामा ड्रागन फल पनि भित्रिएको छ । केही समयअघि मात्र नेपाल भित्रिएको ड्रागन फलको धनकुटामा...

धनकुटामा एभोकाडोको व्यवसायिक उत्पादन शुरु (भिडियोसहित)

२५ भदौ, २०७७, धनकुटा । स्वाद र स्वास्थ्यका दृष्टिकोणले फलदायी मानिने घिउफल अर्थात एभोकाडो नेपाल भित्रिएको पाँच दशक हुन लागेको छ । प्रशस्त सम्भावना हुदाहुँदै पनि नेपालमा यसको व्यावसायिक उत्पादन हुन सकेको छैन । धनकुटामा भने पछिल्लो पटक व्यवसायिक...

धनकुटामा निषेधाज्ञा हटाइयो, स्वास्थ्य मापदण्ड पालनामा कडाइ

२३ भदौ, २०७७, धनकुटा । धनकुटामा चार हप्तायता लाग्दै आएको निषेधाज्ञा आजदेखि हटेको छ । जिल्ला स्तरीय क्राईसिज म्यानेजमेन्ट कमिटि बैठकको सिफारिस अनुसार जिल्लाभर लागू निषेधाज्ञा हटाइएको हो । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै पछिल्लो पटक साउनको अन्तिम हप्तादेखि...