डा. भट्टराई

प्रधानमन्त्री ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्‍याउन खोजेको डा. भट्टराईको दाबी

११ जेठ २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्‍याउन खोजेको आरोप लगाउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले खिलराज रेग्मी प्रकरण दोहोर्‍याएर...

संसद विघटन र चुनाव घोषणा संविधान खारेज गर्ने प्रपञ्चः अध्यक्ष डा. भट्टराई

८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताउनुभएको छ । गएराति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र...

‘लौरो उभ्याएर’ भए पनि वैकल्पिक सरकार दिन डा. भट्टराईको आह्वान

७ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गर्नुभएको छ । पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले सामाजिक सञ्जालमा ‘लौरो उभ्याएर भए पनि ७६ ९५०को वैकल्पिक सरकार दिउँ !...

प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको पहल गरेको डा. भट्टराईको खुलासा

२ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार गठनका लागि आफुले पहल गरेको खुलासा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा...

पूर्वप्रधानमन्त्री डा. भट्टराई शल्यक्रियाका लागि अस्पताल भर्ना

१६ वैशाख २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया वीर अस्पतालमा हुने भएको छ। वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टिमले उहाँको शल्यक्रिया गर्न लागेको हो। शल्यक्रियाका लागि उहाँ...

पार्टीलाई सबै भित्री र बाहिरी आँधीबेहरीबाट रक्षा गरौंः अध्यक्ष डा. भट्टराई

१० वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पार्टीलाई सबै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्नुपर्ने बताउनु भएको छ । जसपा स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत वैकल्पिक शक्तिको रुपमा...

कांग्रेस सभापति देउवासँग जसपा अध्यक्ष डा. भट्टराई र यादवको भेटवार्ता

३१ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौं बाहिर गएका बेला...

कांग्रेसको निर्णयप्रति जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई खुस

२१ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कांग्रेसले सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रति खुसी व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले नेपाली कांग्रेसले...

पूर्वप्रधानमन्त्री नेपाल र डा. भट्टराईविरुद्धको मुद्दामा मन्त्रिपरिषद्को निर्णय झिकाउने सर्वोच्चको आदेश

१६ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा मन्त्रिपरिषद्‍का निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले नेपाल र भट्टराईविरुद्ध परेको मुद्दामा...

ओलीले सबै अंग र स्रोत साधन कब्जा गरेर शासन गर्न खोजेको डा. भट्टराईको आरोप

४ चैत २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका संघीय परिषद अध्यग डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै अंग र स्रोत साधन कब्जा गरेर शासन गर्न खोजेको आरोप लगाउनुभएको छ । ट्वीटर मार्फत पूर्व...