Political Hightlights

ओलीबाट लोकतन्त्र र गणतन्त्रको रक्षा हुन सक्दैनः अध्यक्ष डा. भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १७ गते १८:४५
ओलीबाट लोकतन्त्र र गणतन्त्रको रक्षा हुन सक्दैनः अध्यक्ष डा. भट्टराई (भिडियो रिपोर्टसहित)

१७ माघ २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र र गणतन्त्रको रक्षा हुन नसक्ने बताउनुभएको छ ।

दाङको घोराहीमा भएको कार्यक्रममा अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको जग नै भत्काइदिएको आरोप लगाउनुभयो ।

अध्यक्ष भट्टराईले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्