
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१७ पुग्यो
२६ पुस, काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १,९१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आज थप २५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३,३९९...