कोरोना संक्रमण

स्याङ्जाका प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

१२ साउन, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक १ सय ३९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि...

भारतमा कोरोना संक्रमण बढ्ने क्रम जारी, एकैदिन ५० हजार बढी संक्रमित

१२ साउन, २०७७ नयाँ दिल्ली । छिमेकी देश भारतमा कोरोना संक्रमित हुनेको संख्या दैनिक बढ्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५० हजार ५ सय २५ कोरोनाका नयाँ संक्रमित थपिए । भारतमा एकैदिन संक्रमित हुने यो...

झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

१० साउन, २०७७ झापा । झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित झापामा २५ जनामा संक्रमण पुष्टि भएको हो । साउन ७ गते ४८ जनाको...

वीरगञ्ज कोरोना संक्रमणको उच्च जोखिममा : सेना परिचालन हुने (भिडियोसहित)

९ साउन, २०७७ पर्सा । सरकारले कोरोना संक्रमण समुदायमा नफैलिएको दावी गरिरहेका छ तर पर्सामा समुदायमा नै संक्रमण फैलिएको पाइएको छ । वीरगञ्जमा र्‍यान्डम परीक्षण गरिएकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो एक सातामा दुई जना...

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४४ पुग्यो

९ साउन, २०७७ पर्सा । गण्डक कोरोना भाइरस अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । बृद्धाको उपचारको क्रममा आज विहान साढे ११...

पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

९ साउन, २०७७ पर्सा । पर्सामा ५ जना थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका ५ जना...

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२५६ पुग्यो

२ साउन, २०७७, कास्की । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा...

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुने ३९ पुगे

३१ असार, २०७७ काठमाडौं । नेपालमा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा गरिएको पीसिआर परीक्षणमा नयाँ संक्रमित भेटिएका हुन् । नेपालमा संक्रमितको संख्या १७...

भारत, अमेरिका र ब्राजिलमा कोरोना संक्रमण नियन्त्रणबाहिर

३० असार, २०७७ काठमाडौं । अमेरिका, भारत र ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्यामा अझै कमी आउन सकेको छैन । गएको २४ घण्टामा अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी अमेरिकामा ६५...

नेपालमा थप १४४ जना कोरोना संक्रमित फेला, १७ सय बढी डिस्चार्ज

२९ असार, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक १७ सय ५ जना कोरोना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यो संख्या नेपालमा संक्रमण शुरु भएयताकै उच्च हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा...