इजरायल

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

६ माघ २०७८ काठमाडौं । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट...

नेपाली कामदार इजरायल पठाउन प्रक्रिया शुरु

१२ पुस २०७८ काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरुमा नेपाली सहायक कामदारहरूको रुपमा जान सम्झौता पत्रमा हस्ताक्षर गर्ने काम शुरु भएको छ । छनौट भएकामध्ये ५ सय ५४ जना कामदारले सम्झौता पत्रमा हस्ताक्षर गरेको वैदेशिक रोजगार विभागले जनाएको छ...

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा

८ असोज २०७८ काठमाडौं । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको...

इजरायल जाने कामदारको लिखित परीक्षा भदौ २८ मा

१६ भदौ २०७८ काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने कामदारको पहिलो चरणको लिखित परीक्षा भदौ२८ गते लिने भएको छ । छनौट भएका सात हजार पाँच सय जनाको लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा...

तेल ट्याङ्कर आक्रमणमा इरानको संलग्नता रहेको इजरायलको आरोप

१६ साउन २०७८ इजरायल । अरब सागरस्थित तेल ट्यांकर आक्रमणमा इरानको संलग्नता रहेको इजरायलले आरोप लगाएको छ । इजरायली विदेश मन्त्री यायर लापिडले घटनामा इरानी आतंकवाद दोषी रहेको बताए । इरान मात्र इजरायलको समस्या रहेको बताउँदै उनले विश्व अब...

इजरायलमा १ हजार कामदार जान पाउने, अनलाइन आवेदन खुल्यो

१२ साउन २०७८ काठमाडौं । इजरायलले नेपालबाट सुसारे अर्थात केयर गिभरको रुपमा १ हजार नेपाली दक्ष श्रमिकको माग गरेपछि वैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ । इजरायलबाट बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको रुपमा माग आएको हो । इजरायल...

नाफ्ताली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री चयन

३१ जेठ २०७८ इजरायल । इजरायलमा नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा विपक्षी आठ दलीय गठबन्धनको पक्षमा बहुमत जुटेसँगै दक्षिणपन्थी नेता नाफ्ताली नयाँ प्रधानमन्त्री बनेका हुन् । नाफ्तालीको यामिना पार्टीको छ सांसद रहेपनि गठबन्धनले उनलाई नेता चुनेको...

इजरायलमा नयाँ सरकार बनाउने विपक्षी दलहरुबीच सहमति

२० जेठ २०७८ इजरायल । इजरायलमा विपक्षी दलहरूबीच नयाँ सरकार बनाउने सम्झौता भएको छ । विपक्षी दलहरूबीच बेञ्जामिन नेतन्याहूको प्रधानमन्त्रीको १२ वर्षको कार्यकाल समाप्त गर्ने गरी नयाँ सरकार गठनको सम्झौता जुटेको हो । नयाँ सरकारका लागि मध्यमार्गी पार्टी यश...

गाजा क्षेत्रका विषयमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

७ जेठ २०७८ इजरायल । गाजा क्षेत्रको विषयलाई लिएर द्वन्द्वरत इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार आज बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीले जनाएको छ । इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति...

अमेरिकी राष्ट्रपतिद्वारा इजरायल र प्यालेस्टाइनी विद्रोही पक्षसँग छलफल

२ जेठ २०७८ काठमाडौं । इजरायल र प्यालेष्टाइन विद्रोहीबीचको संघर्षबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले दुबै देशका प्रमुखसँग छलफल गरेका छन् । बाइडेनले इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु र प्यालेष्टाइनका राष्ट्रपति मोहमुद अब्बाससँग टेलिफोन कुराकानी गरेका हुन् । गाजा क्षेत्रमा लगातारको...