
पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
५ माघ २०७७ काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले माघ १ गते बालिका बलात्कार गरेको आरोपमा कपिलवस्तु वाणगङ्गा नगरपालिका वडा नम्बर १२ का...