अन्तर्वार्ता

भीम उपाध्यायलाई प्रश्न : बालेनले अदालतमाथि लगाएको आरोपले उहाँलाई उल्झन आउला ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० असार १० गते २०:३५
भीम उपाध्यायलाई प्रश्न : बालेनले अदालतमाथि लगाएको आरोपले उहाँलाई उल्झन आउला ? (भिडियो कुराकानी)

१० असार २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अदालतमाथि लगाएको आरोपलाई कसरी लिनुभएको छ र यसले नगर प्रमुख बालेनलाई कस्तो उल्झन आउला ? भनेर सरकारका पूर्वसचिव भीम उपाध्यायलाई सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्