हिमालय

तिब्बतको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

६ माघ २०७७ काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले तिब्बतको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सवा ७ बजेट ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ । ल्हासा संसारकै उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल...

सक्किगोनि हेर्नुस अब हिमालय टेलिभिजन एचडीमा (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । डान्सिङ विथ द स्टार्स, द भ्वाइस अफ नेपाल, हिमालय रोडिजलगायतका अन्तर्राष्ट्रियस्तरका कार्यक्रम उत्पादन र प्रसारण गरिरहेको हिमालय टेलिभिजन एचडीले अबदेखि चर्चित हाँस्य श्रृङ्खला सक्किगोनि पनि प्रसारण गर्ने भएको छ । यसअघि नेपाल टेलिभिजनबाट प्रसारण...

‘सक्किगोनि’ अब मंसिर २५ गतेदेखि हिमालय टेलिभिजन एचडीमा प्रसारण हुने

२४ कात्तिक, २०७७, काठमाडौँ । नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनि’ अब हिमालय टीभी एचडीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण शुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी...

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

११ असोज, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको छ । पर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशन राजन...

हिमालय टेलिभिजनमा केहीबेरमा शुरु हुँदै विश्व चर्चित रियालिटी शो डान्सिङ विद दि स्टार्स (भिडियोसहित)

२ असोज, २०८८ काठमाडौं । हिमालय टेलिभिजनमा विश्वकै नम्बर वान डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संस्करण आजदेखि शुरु हुँदैछ । आज ८ बजे यो शो को ग्रान्ड प्रिमियर हुँदैछ । ‘डान्सिङ विथ दि स्टार नेपालको प्रशारण’...

हिमालय एयरलाइन्सद्वारा नियमित उडानको भाडादर सार्वजनिक

१९ भदौ, २०७७ काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ। विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ। यो भाडाहरु कर र...

हिमालय रोडिज सिजन थ्रीका विजेतालाई १० लाख पुरस्कार प्रदान

२० साउन, २०७७ काठमाडौं । हिमालय रोडिज सिजन थ्रीका विजेता सुजन सुवेदीलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । काठमाडौंमा एक समारोहकाबीच हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले सुवेदीलाई पुरस्कार प्रदान गर्नुभयो । नगद १०...