
सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बस्ने
१६ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि दिउँसो बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो...