
सत्तारुढ नेकपाका कार्यकर्ता एकअर्को पक्षमाथि जाइलाग्न थाले
५ माघ २०७७ हुम्ला । विभाजनको मुखमा रहेको सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता एक अर्को पक्षमाथि जाइलाग्न थालेका छन् । केन्द्रमा शीर्ष नेताबीच वाकयुद्ध चलिरहेका बेला हुम्लामा भने कार्यकर्ताबीच कुटाकुट भएको छ । हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबीच झडप...