शिक्षा

चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न माग

१ असार २०७८ काठमाडौं । पूर्वउपकुलपतिहरुले पदीय मर्यादा र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारसँग माग गरेका छन् । आज संयुक्त विज्ञप्ति निकालेर उनीहरुले यी संस्थालाई आफ्ना निकायहरूमार्फत् विधिअनुरूप काम गर्न दिन सरकारको ध्यानार्कषण गराएका हुन्...

असारदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय, शिक्षक महासङ्घ पर सार्ने पक्षमा

२३ जेठ २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री श्रेष्ठले...

प्रभावकारी हुन सकेन अनलाइन शिक्षा

१५ जेठ २०७८ काठमाडौं । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा शिक्षा,...

कोभिड कहरमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह

९ जेठ २०७८ कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् । बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा...

कोरोनाकालमा शिक्षा, गुल्मीमा यस्तो प्रयोग गरिँदै (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ गुल्मी । लकडाउनका बेला गत वर्ष टोल–टोलमा गएर पठनपाठन संचालन गरेका गुल्मीका विद्यालयले यसवर्ष पनि वैकल्पिक शिक्षामै जोड दिएका छन् । घरमै बसेर अध्ययन गर्दा विद्यार्थीले स्कुलको जस्तो वातावरण पाएका छैनन् । तर उनीहरुसँग त्यसको विकल्प...

शिक्षामा वैकल्पिक माध्यम, ग्रामीण क्षेत्रका विद्यार्थीका यस्ता छन् समस्या (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ सुर्खेत । कोरोना सङ्क्रमण बढेसँगै देशभरका शिक्षण संस्थामा पठनपाठन प्रभावित भएको छ । कोरोना नियन्त्रणमा आएर सामाजिक दूरी कायम राख्नुपर्ने अवस्था नहटेसम्म कक्षामा औपचारिक पढाइ हुन गाह्रो छ । धेरै स्थानमा वैकल्पिक माध्यमबाट पठनपाठन निरन्तरता दिइएको...

विद्यालय दुई सत्रमा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७७ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुई सत्रमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । आज विज्ञप्ति निकालेर शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई शत्रमा विद्यालय चलाउन...

निरन्तर शिक्षाको ज्योति छर्दै नेपालगञ्जको नमूना विद्यालय एमपी स्कूल (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ नेपालगञ्ज । नेपालगन्जका संस्थागत, सामुदायिक र धार्मिक गरी १ सय ६० वटा विद्यालयमा ४२ हजार अध्ययनरत छन् । त्यसैमध्यको एक हो मंगलप्रसाद माध्यामिक विद्यालय अर्थात एमपी स्कूल । यो स्कूल मंगलप्रसाद शास्त्रीले स्थापना गर्नुभएको थियो ।...

प्राविधिक शिक्षाः भए रोजगार नभए स्वरोजगार

१ फागुन २०७७ टीकापुर । प्राविधिक शिक्षा अध्ययन गरेमा छोराछोरीले सजिलै रोजगारी पाउने भएकाले अभिभावकले प्राविधिक शिक्षामा जोड दिन थालेका छन् । अभिभावक भए रोजगार पाइन्छ नभए आफैँले व्यवसाय तथा खेती गरेर स्वरोजगार बन्न सकिने भएकोले प्राविधिक शिक्षा नै...

चिकित्सा शिक्षामा शुल्क बढाउन गरेको सिफारिसप्रति डा. केसीको आपत्ति

११ माघ २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायतका कार्यक्रमको शुल्क बढाउन गरेको सिफारिस प्रति आपत्ति जनाउनुभएको छ । डाक्टर केसीले आज विज्ञप्ति निकालेर कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकको आर्थिक स्थिति...