Main News

विद्यालय शिक्षा विधेयकप्रति कांग्रेस महामन्त्री थापाको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ५ गते १५:४६
विद्यालय शिक्षा विधेयकप्रति कांग्रेस महामन्त्री थापाको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

५ असोज २०८० काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री शर्माले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताउनुभयो ।

उहाँले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटी रहेको भन्दै संसदबाट सच्याएर मात्रै पारित हुने बताउनु भयो । उहाँले शिक्षकले प्राप्त गर्नुपर्ने न्युनतम कुरा अहिले कानून बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताउनुभयो ।

महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रुप लिने विश्वास लिएको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *