विभाजन

नयाँ सरकारको कसरत: जसपा दुई समूह बनेपछि विपक्षलाई एमाले विभाजनको आश

२९ वैशाख २०७८ काठमाडौं । दुई वा त्यो भन्दा बढी दलको संयुक्त सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिने समयसीमा पर्सी विहिबार सकिदैछ । यो बीचमा नयाँ सरकार बन्ने नबन्ने अझै स्पष्ट भएको छैन । नयाँ सरकार बन्न...

जनता समाजवादी पार्टी विभाजनको संघारमा

२१ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका एक केन्द्रीय सदस्यले पार्टी फूटको संघारमा पुगेको स्वीकार गरेका छन् । केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले पार्टी फूट्न लागेको सार्वजनिक गर्नुभएको हो ।...

पार्टी विभाजन होइन सङ्गठित बनाउन लागेको छु : नेता नेपाल

१३ वैशाख २०७८ चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधबकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताउनुभयो । आफूहरु पार्टीलाई...

ओलीका कारण पार्टी विभाजन, विघटन र विसर्जनको अवस्थामा पुग्योः एमाले नेताहरु

४ चैत २०७७ काठमाडौं। नेकपा एमालेको नेपाल–खनाल पक्षका वरिष्ठ नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन, विघटन र विसर्जनको अवस्थामा पुगेको बताएका छन् । आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार...

प्रचण्डले पार्टी कब्जा गर्न खोजेकाले विभाजनको अवस्था आयोः उपप्रधानमन्त्री पोखरेल

१८ पुस २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताउनुभएको छ । उहाँले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री...

नेकपा विभाजनः प्रदेश सरकार पनि धरापमा, यस्तो छ स्थिति (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । नेकपा विवादको असर प्रदेश सरकारमा पनि परेको छ । सात प्रदेशमध्ये ६ वटामा नेकपाले सरकार चलाइरहेको छ । ति मध्ये दुइवटा प्रदेशमा पुर्व माओवादी समुहबाट र ४ वटामा पुर्व एमालेबाट मुख्यमन्त्री बनेका छन् ।...

नेकपा विभाजनको अवस्थामा को कता ? पूर्वएमाले आधाआधा, पूर्वमाओवादी ?

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको स्थितिमा पूर्व एमालेमा आधा आधा जस्तो देखिएको छ भने पूर्व माओवादीका थोरै मात्रै नेता केपी ओलीको पक्षमा लागेका छन् । केही नेता अहिले पनि अन्यौलमा देखिएका छन् । पूर्व...

सत्तारुढ नेकपा औपचरिक रुपमा विभाजनको संघारमा

७ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ । असंवैधानिक रुपमा संसद विघटन रोजेपछि सर्वत्र आलोचनाको घेराबन्दीमा परेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूह एकअर्कालाई कारवाही गर्ने...

नेकपा विभाजनको औपचारिक तयारी : ओलीले बोलाए केन्द्रीय कमिटी बैठक (भिडियोसहित)

६ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजनको अन्तिम चरणमा पुगेको छ । दुवै पक्ष आ–आफ्ना तयारीमा लागेका छन् । प्रचण्ड–नेपाल जस्तै ओली पक्षले पनि समानान्तर तयारी र अभ्यास खुला रुपमा गरेको छ ।...

नेकपा विभाजन नहुने उपाध्यक्ष गौतमको दाबी (भिडियोसहित)

६ मंसिर, २०७७ तुलसीपुर, दाङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज गरेको भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको...