विद्रोही

कान्दाहारमा भएको सुरक्षा कारबाहीमा ७४ बढी तालिवान विद्रोहीको मृत्यु

६ पुस २०७७ काबुल । अफगानिस्तानको कान्दाहारमा भएको सुरक्षा कारबाहीमा कम्तिमा ७४ जना तालिवान विद्रोहीको मृत्यु भएको छ। तालिवानी लडाकूको आधार क्षेत्र मानिने कान्दाहारमा भएको कारबाहीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयले ट्वीटरमार्फत्...

यमनमा एक साताभित्र विद्रोहीसहितको संयुक्त सरकार गठन हुने

२६ मंसिर, २०७७ यमन । यमनमा एक साताभित्र विद्रोही सम्मिलित संयुक्त सरकार गठन हुने भएको छ। अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको यमन सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहले संयुक्त सरकार गठनको तयारी गरेको साउदी...

सुडानमा सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता

१८ असोज, २०७७ सुडान । सुडानमा सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ता हुँदै आएको थियो। सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा...