विद्युत

विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

१८ साउन २०७८ खलंगा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणले कालीकोटबाट अहिले...

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलव्ध गराउने सरकारको तयारी

११ साउन २०७८ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताउनु भएको छ । आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर...

घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउने तयारीमा सरकार : प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

१९ असार २०७८ काठमाडौं । नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १ सय ३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रसारण लाइन उद्घाटन गर्नुभयो । उहाँले आफ्नै उत्पादनबाट घरेलु...

उत्पादनमूलक र पर्यटन उद्योगलाई विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णय (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले उत्पादनमूलक उद्योगसँगै होटल र पर्यटन क्षेत्रले प्रयोग गर्ने विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको जानकारी दिनुभएको छ । सरकारले कोरोना कहरबाट प्रभावित उद्योगलाई राहत दिने क्रममा डिमान्ड शुल्क छुट...

विद्युत वितरण सञ्जाल पुरानो र अपर्याप्त भयोः कार्यकारी निर्देशक शाक्य (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताउनुभएको छ । शाक्य कार्यकारी निर्देशक नियुक्त भएकोमा बधाई तथा शुभकामना दिन विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा उहाँले आपूर्ति...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

२७ माघ २०७७ काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो। यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि विद्युत्...

कुलमान हटेपछि अघोषित लोडसेडिङ मात्र होइन, यसरी विद्युत चोरी पनि बढ्यो (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बहिर्गमन र नयाँ व्यवस्थापन आएसँगै विद्युत चुहावट बढेको छ । विद्युत व्यवस्थापन गर्न नसकेर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणको व्यवस्थापन चुहावट नियन्त्रणमा समेत असफल देखिएको हो । आर्थिक वर्ष २०७२–०७३...

विद्युत प्राधिकरणले भन्यो–अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था छैन (भिडियोसहित)

१७ पुस २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरेर ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ...

जाडोसँगै विद्युतको खपत बढ्यो, भारतबाट ५९४ मेगावाट आयात (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । जाडो बढेसँगै पिक आवरमा विद्युतको खपत वर्षभरीकै उच्च अवस्थामा पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष विद्युत माग मात्र बढेको छैन्, माग उच्च भएकै कारण भारतबाट आयात गरिने विद्युतको परिमाणसमेत बढेको छ ।...

लोडसेडिङ हुन नदिन भारतबाट २५० मेगावाट विद्युत ल्याउने प्राधिकरणको तयारी

७ मंसिर, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाडोका बेला लोडसेडिङ हुन नदिन भारतबाट २ सय ५० मेगावाट बिजुली ल्याउने भएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत २ सय ५० मेगावाटसम्म बिजुली आयात गरिने जानकारी...