विद्युत

ट्रिपिङ समस्या समाधान गरेर भरपर्दो विद्युत सेवा दिन्छौंः कुलमान घिसिङ (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७८ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रिपिङ समस्या अन्त्य गरेर भरपर्दो विद्युत सेवा उपलब्ध गराउने बताउनु भएको छ । बुटवलमा पत्रकारहरूसँग कार्यकारी निर्देशक घिसिङले निर्माणाधिन सवस्टेसन सम्पन्न भएलगत्तै प्रशारण लाइनहरुको समेत स्तरोन्नती गरी...

मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू, कति युनिट खपत गर्दा कति शुल्क ?

१० कात्तिक २०७८ काठमाडौं । विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।...

मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घट्ने (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ काठमाडौं । सरकारले यही मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घटाउने भएको छ । विद्युत नियमन आयोगको हिजो साँझ बसेको बैठकले मासिक २० युटिनसम्मको खपत निः शुल्क बनाउने निर्णय गरेको हो । काठमाडौंमा आज...

खेर गइरहेको विद्युत व्यवस्थापन चुनौतिपूर्णः निर्देशक घिसिङ (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै ५ सय मेगावाट विद्युत खेर गइरहेको भन्दै यसको व्यवस्थापन गर्नु प्रमुख चुनौती भएको बताउनुभएको छ । प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहलाई...

बाढीका कारण प्रदेश १ का जिल्लामा विद्युत आपुर्ति ठप्प

३ कात्तिक २०७८ काठमाडौं । सुनसरीको दुहबी सबस्टेशन डुबानमा परेपछि प्रदेश १ का जिल्लामा विद्युत आपुर्ति ठप्प भएको छ । प्रदेश १ का जिल्लाहरूमा विद्युत आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा,...

खुला बजारमा विद्युत विक्री नगर्न भारतको चेतावनी

२७ असोज २०७८ नयाँ दिल्ली । भारतले खुला बजारमा विद्युत विक्री नगर्न चेतावनी दिएको छ । कोइला संकट बढ्दै गएको भन्दै केन्द्र सरकारले खुला बजारमा विद्युत नबेच्न चेतावनी दिएको हो । कोइला अभावपछि कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर पर्ने...

नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युतको पोल हटाईँदै

२७ असोज २०७८ काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ । अहिलेसम्म जम्मा आठ प्रतिशत...

विद्युतबाट खाना बनाउने चुलोको व्यवस्था गरिने : मन्त्री भुसाल

२४ असोज २०७८ काठमाडौं । ऊर्जा, सिँञ्चाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युतबाट चल्ने चुलोको व्यवस्था गर्ने गरी तयारी सुरु गरिएको बताउनुभएको छ । गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै...

मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु

३० साउन २०७८ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्की सिनुवारीमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु गरेको छ । पोल उत्पादनलाई बढावा दिने र विद्युतीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले ठूलो मात्रामा पोल उत्पादन गर्न लागेको हो ।...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२७ साउन २०७८ काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सदाका लागि लोडसेडिङ अन्त्य गरेका घिसिङलाई मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्दैहुनुहुन्छ ।...