अन्तर्वार्ता

विद्युत उत्पादनमा अवसर र जोखिमबारे इप्पानका अध्यक्ष गणेश कार्कीसँगको कुराकानी (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० असार ११ गते २०:४९
विद्युत उत्पादनमा अवसर र जोखिमबारे इप्पानका अध्यक्ष गणेश कार्कीसँगको कुराकानी (भिडियो कुराकानी)

११ असार २०८० काठमाडौं । वर्षायाम सुरु भएसँगै नदीहरुमा पानीको बहाव बढ्न थालेको छ । जसका कारण जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन क्षमता पनि बढेको छ । तर यही बेला नेपाल विद्युत प्राधिकरणले आयोजनाहरुलाई लोड घटाउन निर्देशन दिएको छ ।

आजको तीन मिनेटमा हामीले यसले विद्युत उत्पादनमा पर्ने असर र लगानीको जोखिमका बारेमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान० का अध्यक्ष गणेश कार्कीसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्