विदेश

खुला बजारमा विद्युत विक्री नगर्न भारतको चेतावनी

हिमालय टिभी
२०७८ असोज २७ गते ८:१७
खुला बजारमा विद्युत विक्री नगर्न भारतको चेतावनी

२७ असोज २०७८ नयाँ दिल्ली । भारतले खुला बजारमा विद्युत विक्री नगर्न चेतावनी दिएको छ ।

कोइला संकट बढ्दै गएको भन्दै केन्द्र सरकारले खुला बजारमा विद्युत नबेच्न चेतावनी दिएको हो । कोइला अभावपछि कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर पर्ने देखिएको छ ।

कोइलाको आपूर्ति कम भएकाले बिजुलीको प्रयोगमा जोड दिंदा विद्युतको माग बढिरहेको छ । भारतका कैयन्क राज्यमा घण्टौंसम्म बत्ती जाने समस्या हुन थालेको छ ।

सरकारी कोइला कम्पनी कोल इण्डिया लिमिटेडले पर्याप्त मात्रामा कोइलाको आपूर्ति नभएको बताएपछि अन्य देशबाट कोइला आयात गर्न लागि अनुमति दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *