
अमेरिकाद्वारा रुसी अधिकारी र व्यापारमाथि प्रतिबन्ध घोषणा
१९ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकाले रुसी अधिकारी र व्यापारविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष दिएर हत्याको प्रयास गरेको तथा उनलाई जेलमा राखिएको भन्दै अमेरिकाले रुसका शीर्ष अधिकारी र व्यापारविरुद्ध प्रतिबन्ध लगाएको हो...