युनाइटेड

म्यानचेष्टर युनाइटेड र क्रिष्टल प्यालेस गोलरहित बराबरीमा रोकिए

२० फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । प्रिमियर लीग अन्तर्गत गएराति दोस्रो स्थानको युनाइटेडले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो । क्रिष्टलको घरेलु मैदानमा सम्पन्न खेलको निर्धारित समयमा दुबै तर्फले गोल...

प्रिमियर लीगमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी

४ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी भएका छन् । प्रिमियर लीग अन्तर्गत गएराति चेल्सीले न्यूक्यासल युनाइटेडलाई २–० गोलले हरायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले दुबै गोल पहिलो हाफमा गरेको थियो...

वेष्टब्रोमलाई बराबरीमा रोक्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लीगको दोस्रो स्थानमा

३ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबल म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लीगअन्तर्गत वेष्टब्रोमसँग एकएक गोलको बराबरीमा रोकिए पनि युनाइटेड गोल अन्तरका आधारमा दोस्रो स्थानमा पुगेको हो । घरेलु मैदानमा वेष्टब्रोमले दोस्रो मिनेटमै मेबे...

दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड एभर्टनसँग बराबरीमा रोकियो

२५ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । प्रिमियर लीग अन्तर्गत गएराति म्यानचेष्टर युनाइटेडले एभर्टनसँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा युनाइटेडले २३औं मिनेटमा इडिन्सन काभानीको गोलसँगै अग्रता...

साउथ ह्याम्पटनविरुद्ध म्यानचेस्टर युनाइटेडको फराकिलो जित

२१ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ । सन् १९९५ को इतिहास बराबरी गर्दै युनाइटेडले घरेलु मैदानमा भएको खेलमा साउथ ह्याम्पटनलाई ९–० गोल अन्तरले हराएको हो । म्यान्युका लागि खेलको...

दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड सेफिल्ड युनाइटेडसँग स्तब्ध

१५ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड पराजित भएको छ । लीग अन्तर्गत गएराति रेलिगेशन जोनको सेफिल्ड युनाइटेडले म्यानचेष्टर युनाइटेडलाई २–१ ले स्तब्ध बनाएको हो । म्यान्युको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सेफिल्डले २३औं...

म्यानचेस्टर युनाइटेड प्रिमियर लीगको शीर्ष स्थानमा

८ माघ २०७७ काठमाडौं । फुलह्यामलाई हराउँदै म्यानचेस्टर युनाइटेड प्रिमियर लीगमा शीर्ष स्थानमा उक्लिएको छ । पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २–१ ले हराएको हो । फुलह्यामका लागि खेलको पाँचौं मिनेटमै लुकम्यानले गोल गरे । म्यानयुका लागि...

न्यूक्यासल युनाइटेडमाथि आर्सनलको शानदार जित

६ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा आर्सनल विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडमाथि ३–० को शानदार जित निकालेको हो । घरेलु मैदानमा आर्सनलको जितमा पिएरी एम्रिक अउबामेयाङ्ले दुई र...

लिभरपुल र म्यानचेष्टर युनाइटेड गोलरहित बराबरीमा रोकिए

५ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएका छन् । लीग अन्तर्गत साविक विजेता लिभरपुल र शीर्ष स्थानको म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न...

बर्नलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लीगको शीर्ष स्थानमा

२९ पुस २०७७ काठमाडौं । बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले बर्नलीलाई उसैको मैदानमा हराएको हो । म्यानचेस्टर युनाइटेड कठिन जितसहित लीगको शीर्ष स्थानमा पुगेको हो । म्यानयुको जितमा खेलको ७१...