महासचिव

प्रधानमन्त्री देउवा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

६ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको सहमति लगायत विषयमा देउवा...

एमाले अध्यक्ष ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

५ साउन २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताबीच आज भेटवार्ता भएको छ । भेटका लागि महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा र धमेन्द्र बस्तोला ओली निवास बालकोट पुग्नु...

देउवालाई विश्वासको मत दिनु अक्षम्य अपराध : महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गर्नु भएको छ । आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई...

नेकपा महासचिव विप्लवको राजनीतिक भेटघाट तिब्र

्१ साउन २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक भेटवार्ता तिब्र बनाउनुभएको छ । विप्लवले आज जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसँग भेटवार्ता गर्नु भएको छ । यसअघि उहाँले नेकपा माओवादी केन्द्रका...

अध्यक्ष प्रचण्ड र महासचिव विप्लवबीच भेटवार्ता

३० असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुग्नु भएको थियो । ओली सरकारसँग वार्ता गरेर...

सर्वोच्चको फैसला ‘बहुदलीय संसदीय प्रणालीको मर्मविपपरीत : एमाले महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

२८ असार २०७८ काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई ‘बहुदलिय संसदीय प्रणालीको मर्मविपरीत’ भएको टिप्पणी गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले सर्वोच्च अदालतको फैसलालाई पार्टीले ‘बहुदलीय संसदीय प्रणालीको मर्मविपरीत’ र शक्ति पृथकीकरणको सिद्धान्तको खिलापको रुपमा बुझेको...

एमाले केन्द्रीय कमिटी बैठकमा महासचिवको संगठनात्मक प्रस्ताव पेश

१९ असार २०७८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी बैठकमा महासचिव पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र...

महासचिव पोखरेलले भने–अध्यक्षले पार्टीमा भूमिका खेल्न सरकारबाट बाहिर राख्नु भएको हो

२३ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भूमिका खेल्नु पर्ने भएकाले आफूलाई मन्त्रिपरिषद्‌बाट बाहिर राखेको स्पष्ट पार्नुभएको छ । गत शुक्रबार उपप्रधानमन्त्रीबाट पदमुक्त भएका पोखरेलले आज फेसबुकमा लामो स्टेटस...

नेकपा महासचिव विप्लव र गृहमन्त्री थापाबीच भेट

२२ फागुन २०७७ काठमाडौं । खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापासँग आज भेटवार्ता गर्नुभएको छ । महासचिव विप्लवले आज बिहान पुल्चोक स्थिति मन्त्री निवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गर्नुभएको हो । भेटमा...

नेकपाका महासचिव विप्लव आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने

२१ फागुन २०७७ काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज सार्वजनिक हुँदै हुनुहुन्छन। बुधबार र बिहीबार सरकार र विप्लव समूहबीचको वार्ता सफल भएपछि हिजो बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले २...