Main News
एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण
२०७८ पुष ३० गते १३:३५
३० पुस २०७८ काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया