महासचिव

अध्यक्ष प्रचण्डद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

१ कात्तिक २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो । स्वास्थ्यमा...

व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गर्‍यौँ : महासचिव भुसाल (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले नेकपा (एमाले)मा हुर्कीएको व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको बताउनुभएको छ । आज नेकपा (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला कार्यालयको उद्घाटन तथा...

सत्तागठबन्धन धेरै दिन नटिक्ने एमाले महासचिव पोखरेलको दाबी (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का महासचिव ईश्वर पाखरेलले सत्तागठबन्धन धेरै दिन नटिक्ने दावी गर्नुभएको छ । काठमाडौंमा पत्रकारसित कुरा गर्दै महासचिव पोखरेलले दिशा नै सही नभएकोले गठबन्धन नटिक्ने बताउनुभएको हो । आप्नो पार्टीले मुलुकको...

नेपाल–खनाल समूहले माग गरेजस्तो पार्टीको कुनै पनि काम रोकिँदैनः महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

२४ साउन २०७८ काठमाडौं । नेकपमा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल-खनाल समूहले माग गरे जस्तो पार्टीका बैठक, अधिवेशन र सदस्यता नवीकरण नरोक्ने बताउनुभएको छ । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै महासचिव पोखरेलले एमाले आफ्नो गतिमा अघि बढ्ने...

नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावमा महासचिव पोखरेल असन्तुष्ट (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । बैठकपछि महासचिव पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । स्थायी कमिटी बैठकपछि पत्रकारसित कुरा गर्दै महासचिव पोखरेलले पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था नभएको बताउनुभयो। पार्टी २०७५ जेठ...

नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावप्रति महासचिव पोखरेल असन्तुष्ट

१५ साउन २०७८ काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनु भएको छ । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले...

विरोधीमाथि धावा बोल्न युथफोर्सलाई एमाले महासचिव पोखरेलको निर्देशन (भिडियो रिपोर्टसहित)

९ साउन २०७८ काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विरोधीमाथि धावा बोल्न पार्टीका युवालाई निर्देशन दिनुभएको छ । युथफोर्सको भ्याली कमाण्ड घोषणा सभामा महासचिव पोखरेलले विगतमा युथफोर्सले आतंक नियन्त्रण गरेको उदाहरण पनि दिनुभयो । उहाँले हिजोका सरकारले गरेका...

राप्रपा अध्यक्ष थापा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

८ साउन २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । थापा निवास बूढानीलकण्ठ पुगेर विप्लवले भेटवार्ता गर्नुभएको हो । भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै...

प्रधानमन्त्री देउवा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

६ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको सहमति लगायत विषयमा देउवा...

एमाले अध्यक्ष ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

५ साउन २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताबीच आज भेटवार्ता भएको छ । भेटका लागि महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा र धमेन्द्र बस्तोला ओली निवास बालकोट पुग्नु...