भेरी अस्पताल

भेरी अस्पताल बाँकेमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु

५ वैशाख २०७८ नेपालगञ्ज । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले...

भेरी अस्पतालमा भर्ना भएका अधिकांश सिकिस्त कोरोना संक्रमित भारतबाट फर्किएका नेपाली (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ बाँके । नेपालगञ्जको भेरी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश सिकिस्त बिरामी भारतबाट फर्किएका नेपाली छन् । उपचार कै क्रममा आज बिहान एक जना ३१ वर्षीय युवकको मृत्यु भएको छ । ति युवक एक हप्ता अगाडि...

नेपालगञ्जको भेरी अस्पतालमा बेडको अभाव, गर्भवतीसमेत उपचारबाट बञ्चित (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ बाँके । बाँकेमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । हिजो एकैदिन जिल्लामा १ सय २४ जना संक्रमित थपिएका छन । नेपालगञ्जको भेरी अस्पतालमा बेड भरिएपछि गर्भवती महिला समेत उपचार नपाएर छट्पटाउनुपर्ने अवस्था देखिएको छ ।...

भेरी अस्पतालमा भर्ना भएका ४९ जना कोरोना संक्रमितमध्ये २७ जनाको अवस्था गम्भीर (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ बाँके । नेपालगन्जको भेरी अस्पताल कोरोना संक्रमितले भरिन थालेको छ । अस्पतालमा भर्ना भएका मध्ये आधा भन्दा बढी सिकिस्त छन् । अस्पताल भर्ना भएका ४९ जना बिरामीमध्ये २७ जना गम्भीर रहेको चिकित्सकले बताएका छन् । यो...

नेपालगञ्जको भेरी अस्पतालमा पहिलोपटक आँखा उपचार सेवा शुरु (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालले पहिलो पटक आँखा उपचार सेवा शुरु गरेको छ । भेरी अस्पतालमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भएका ३ सय ५० देखि ५ सयसम्म बिरामीहरु दैनिक उपचारका लागि आउँछन् । एउटै अस्पतालमा धेरै विशेषज्ञ...

भेरी अस्पतालमा आउने बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना (भिडियोसहित)

९ कात्तिक, २०७७ नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा २० रुपैयाँमै खाना खुवाउन थालिएको छ । स्थानीय स्वयमसेवीहरुको पहलमा अस्पतालमा आउने बिरामी र बिरामी कुरुवालाई लक्षित गरेर यो अभियान शुरु भएको हो । नेपालगन्जको भेरी अस्पतालमा सधैं उपचार गर्नेको घुइँचो...

भेरी अस्पतालको आकस्मिक कक्षमा बिरामीको निःशुल्क उपचार शुरु

७ कात्तिक, २०७७, बाँके । नेपालगन्जको भेरी अस्पतालले इमरजेन्सी कक्षमा उपचारका लागि आउने बिरामीहरुलाई निःशुल्क उपचार गर्न शुरु गरेको छ । दुर्घटनामा परेर आकस्मिक रुपमा उपचारका लागि आएका गरिब तथा विपन्न र बेवारिसे व्यक्तिले प्रारम्भिक चरणको अत्यावश्यक उपचार सेवा...

भेरी अस्पतालमा पनि प्लाज्मा थेरापी उपचार सेवा शुरु

१५ भदौ, २०७७, बाँके । नेपालगन्जको भेरी अस्पतालले कोरोनाको संक्रमणबाट गम्भिर अवस्थामा पुगेकालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको छ । कोरोना संक्रमित भई स्वास्थ्य अवस्था गम्भिर भएका सल्यानका २९ वर्षीय युवालाई प्लाज्मा दिएर उपचार शुरु गरिएको हो । कोरोना...

भेरी अस्पतालका डाक्टर पाण्डे र रिसाललाई कोरोना संक्रमण

९ भदौ, २०७७, बाँके । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पान्डे र कोरोना फोकल पर्सन डा. संकेत रिसाल पनि कोरोना संक्रमित हुनु भएको छ । डा। पान्डे र डा. रिसाल दुबै जना बाँकेमा कोरोना संक्रमणविरुद्ध जनचेतना...

भेरी अस्पतालमा ज्वरोका बिरामी बढे, मेडिकल वार्ड प्रि–आइसोलेसन वार्डमा परिणत (भिडियोसहित)

२ भदौ, २०७७ नेपालगञ्ज । ज्वरोका बिरामी बढेपछि नेपालगञ्जको भेरी अस्पतालले मेडिकल वार्डको करिब ५० वेडलाई प्रि–आइसोलेनमा परिणत गरेको छ । प्रि–आइसोलेन वार्डमा पनि एक दर्जनभन्दा बढी बिरामी भर्ना भएका छन् । कोरोना संक्रमण नभए पनि मानिसलाई टाइफाइड, मलेरिया,...