
संसद पुनर्स्थापनापछि सरकार झन बलियो भयो : सुवास नेम्बाङ (भिडियो रिपोर्टसहित)
१५ फागुन २०७७ काठमाडौं । नेकपा ओली समूहका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले संसद पुनर्स्थापना पछि सरकार झन बलियो भएको दाबी गर्नुभएको छ । काठमाडौंमा आज आयोजित पार्टीको प्रशिक्षणमा नेता नेम्बाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली...