पाकिस्तान

विश्वकप क्रिकेटमा पाकिस्तानको शानदार शुरुवात, भारत १० विकेटले पराजित

८ कात्तिक २०७८ दुबई । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले शानदार शुरुवात गरेको छ । विश्वकप अन्तर्गत समूह दुईको सुपर–टुवेल्भमा पाकिस्तानले आफ्नो चिरप्रतिद्वन्द्वी भारतमाथि १० विकेटको जित निकालेको हो । कुनै पनि विश्वकपको खेलमा पाकिस्तानको भारतमाथि यो पहिलो र...

पाकिस्तानमा परमाणु बमका पिताका रुपमा परिचित खानको निधन

२५ असोज २०७८ इस्लामावाद । पाकिस्तानका परमाणु बमका पिता भनेर चिनिने अब्दुल कादिर खानको निधन भएको छ। लामो समयदेखि कोरोना संक्रमित ८५ वर्षीय खानको उपचारका क्रममा हिजो निधन भएको हो । पाकिस्तानका आन्तरिक मामिलामन्त्री शेख रशीद अहमदले राजधानी इस्लामाबादको...

अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

३१ भदौ २०७८ इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् । तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो । पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन...

काबुलमा अलपत्र परेका नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काउन सहमति

१ भदौ २०७८ काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा अलपत्र नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काइने भएको छ । अहिले अफगानिस्तानमा अन्तर्राष्ट्रिय उडान सञ्जाल अवरुद्ध भएकाले काबुलमा रहेका नेपालीलाई अफगान–पाक स्थलमार्गबाट स्वदेश फर्काउन सहमति भएको इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले बताउनुभयो ।...

वेष्ट इण्डिजविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी

१७ साउन २०७८ काठमाडौं । वेष्ट इण्डिजविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा पाकिस्तान विजयी भएको छ । दोस्रो टी(२० मा पाकिस्तानले घरेलु टोली वेष्ट इण्डिजलाई ७ रनले हराएको हो । १ सय ५८ रनको लक्ष्यसहित मैदान ओर्लेको वेष्ट इण्डिजले निर्धारित...

पाकिस्तानविरुद्धको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

६ साउन २०७८ काठमाडौं । पाकिस्तानविरुद्धको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलको श्रृंखला घरेलु टोली इंग्ल्याण्डले जितेको छ । तेस्रो तथा अन्तिम खेल ३ विकेटले जित्दै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो । १ सय ५५ रनको लक्ष्य इंग्ल्याण्डले दुई बल...

पाकिस्तानमा अपहरणमा परेकी अफगानिस्तानका राजदूतकी छोरी मुक्त

३ साउन २०७८ लण्डन । पाकिस्तानमा अपहरणमा परेकी अफगानिस्तानका राजदूतकी छोरी मुक्त भएकी छिन् । अपहरणमुक्त सिलसिला अलिखिल घाइते रहेको र उनको शरीरमा डोरीको छाप देखिएको त्यहाँका अधिकारी र अस्पतालले बताएको छ । अफगानिस्तानको विदेश मन्त्रालयले राजदूत नजिबुल्लाह अलिखिलकी...

पाकिस्तानविरुद्धको ३ खेलको एक दिवसीय श्रृंखला इंग्ल्याण्डद्वारा क्लिनस्विप

३० असार २०७८ काठमाडौं । पाकिस्तानविरुद्धको ३ खेलको एक दिवसीय श्रृंखला इंग्ल्याण्डले क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै घरेलु टोली इंग्ल्याण्डले श्रृंखला ३–० ले जितेको छ । ३ सय ३२ रनको लक्ष्य लक्ष्य...

इंग्ल्याण्डले जित्यो पाकिस्तानविरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खला

२७ असार २०७८ काठमाडौं । पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट खेलको श्रृंखला घरेलु टोली इंग्ल्याण्डले जितेको छ । दोस्रो एकदिवसीय खेलमा पाकिस्तानलाई ५२ रनले हराउँदै इंग्ल्याण्डले तीन खेलको श्रृंखला २–० ले जितेको हो । २ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तान...

पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानविरुद्ध इंग्ल्याण्डको विजयी शुरुवात

२५ असार २०७८ इंग्ल्याण्ड । पहिलो एकदिवसीय क्रिकेट श्रृंखलामा घरेलु टोली इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ । इंग्ल्याण्डको कार्डिफमा भएको खेलमा पाकिस्तानले दिएको १ सय ४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पूरा...