नेपाल

आज भारतबाट थप १० लाख डोज खोप नेपाल ल्याइँदै

९ फागुन २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १. ३० बजेको को एयर इन्डियाको विमानमार्फत खोप...

प्रदेशसभा भंग हुन सक्ने मुख्यमन्त्री राईको चेतावनीप्रति प्रचण्ड–नेपाल समूहको आपत्ति

८ फागुन २०७७ काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भंग हुनसक्ने भनि दिएको चेतावनीप्रति नेकपा प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ । प्रचण्ड–नेपाल समूहका प्रदेश–१ का संसदीय दलका नेता भीम आचार्यले प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री...

प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णयविरुद्ध कांग्रेस र प्रचण्ड–नेपाल समूहको यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाउने ओली सरकारको निर्णयका बारेमा नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसको प्रतिक्रिया आएको छ । दुवै दलले ओली सरकारको कदमको विरोध गर्दै त्यसलाई स्वेच्छाचारी र गलत भनेका छन्...

नेकपा प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाँदै

७ फागुन २०७७ काठमाडौं । आधिकारिकता विवादलाई थाती राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर आज निर्वाचन आयोग जाने तयारीमा छ । प्रधानमन्त्री केपी...

नेकपा प्रचण्ड–नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

६ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांकेतिक रूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य...

नेपालमा आपतकालीन प्रयोगका लागि चिनियाँ खोप ‘भेरो सेल’ले पायो अनुमति

६ फागुन २०७७ काठमाडौं । नेपालमा कोभिडविरुद्धको आपतकालीन खोप प्रयोगका लागि चाइनिज सिनोफार्म कम्पनीको ‘भेरो सेल’ खोपले अनुमति पाएको छ। चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको औषधि व्यवस्था विभागले जानकारी दिएको हो । यो...

भाजपा नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–नेपाल समूहले जनायो आपत्ति

५ फागुन २०७७ काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेताको अभिव्यक्तिप्रति नेकपाको प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ । नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड–नेपाल समूहले बक्तव्य निकालेर गम्भीर ध्यानाकर्षण भएको...

सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित गरेकोमा प्रचण्ड–नेपाल समूह आक्रोशित (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ हेटौंडा । पटकपटक सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित गरिएपछि नेकपाको प्रचण्ड–नेपाल समूह आक्रोशित भएको छ । अन्तिम समयमा बैठक स्थगित भएको सूचना टाँसेर सभामुख सानुकुमार श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश संसदीय...

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेपालले जनायो औपचारिक आपत्ति

४ फागुन २०७७ काठमाडौं । नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिव्यक्तिबारे सरकारले आपत्ति जनाइसकेको जानकारी दिनुभएको हो...

नेकपा प्रचण्ड–नेपाल समूहका नेता पाण्डेले भने–ओली पक्राउ पर्ने दिन पनि टाढा छैन (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने बताउनुभएको छ । पार्टीको फेसबुक लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै नेता पाण्डेले...