
म्यानमारमा भएको नरसंहारको विरोधमा नागरिक अगुवाहरुद्वारा प्रदर्शन
२१ फागुन २०७७ काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नागरिक अगुवाहरुले म्यानमारको दूतावासअघि प्रदर्शन गरेका छन् । म्यानमारमा भएको नरसंहारको विरोधमा नागरिक अगुवाहरुले ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनमा...