ठेकेदार

ठेकेदारले समयमै घर नबनाउँदा कैयौं परिवारको विचल्ली (भिडियो रिपोर्टसहित)

६ असार २०७८ पर्सा । प्रदेश २ सरकारले ल्याएको जनता आवास कार्यक्रम मार्फत धेरै जिल्लामा विपन्न परिवारले घर पाएका छन् । तर पर्सामा भने ठेकेदारले समयमै घर नबनाउँदा कैयौं परिवारको विचल्ली भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १...

ठेकेदार–मजदुर सहमतिपछि सडक विस्तारको काम पुनः शुरु

१८ चैत २०७७ नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि मङ्गलबारबाट पुनः शुरु भएको हो । सडकखण्ड विस्तारका...

मजदुरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

१८ माघ २०७७ गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनाै‌ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर...

कोरोनाले होइन, मल ल्याउन ठेकेदारहरुले बदमासी गरेः कृषिमन्त्री भुसाल

२ असोज, २०७७ काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताउनुभएको छ । उहाँले साउन महिनाभित्रै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडी बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका...

मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

२९ भदौ, २०७७ काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो ।...

तोकिएको मितिभित्र रासायनिक मल नल्याउने ठेकेदार कम्पनीमाथि कारवाही

२१ भदौ, २०७७ काठमाडौं । तोकिएको मितिभित्र मल नल्याएपछि सरकारले ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कारबाही गरेको छ । ‍भदौ २० गतेसम्म आयात गर्ने जिम्मा लिएर मल नल्याएपछि कृषि साम्रगी कम्पनी लिमिटेडले ठेक्का रद्द गर्दै ५–५ करोड...

ठेकेदारले गुणस्तरहीन काम गर्दा, सर्वसाधारण ज्यान हत्केलामा लिएर यात्रा गर्न बाध्य (भिडियोसहित)

२१ साउन, २०७७ भोजपुर । सडक स्तरोन्नतिका लागि विनियोजित बजेट अनुसारको गुणस्तरीय काम नहुँदा र भारी वर्षाका कारण भोजपुरका कच्ची सडकमा यात्रा गर्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । सडककै कारण यात्रुहरु वर्षेनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । स्तरोन्नतिको...