जबरा

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

१० फागुन २०७७ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेटवार्ता गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केही दिनभित्रै फैसला आउने तय भएको अवस्थामा प्रधानसेनापति र प्रधानन्यायाधीशबीच भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपाली...

सरकार पक्षका कानून व्यवसायीप्रति प्रधानन्यायाधीश जबराको आक्रोश

२६ माघ २०७७ काठमाडौं । संसद विघटनको मुद्दामा सरकारी पक्षका कानून व्यवसायीले अदालतको बाध्यता नबुझेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आक्रोश व्यक्त गर्नुभएको छ । तोकिएको समयभन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश जबरा आक्रोशित हुनु भएको हो । सरकारको पक्षबाट...

बाहिरी गतिविधिबाट अदालत प्रभावित हुँदैनः न्यायाधीश सिन्हा (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ काठमाडौं । न्यायाधीश अनिलकुमार सिन्हाले बाहिरी गतिविधिबाट अदालत प्रभावित नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश सिन्हाले अदालतबाहिर भएका कुनै पनि गतिविधि र अभिव्यक्तिबाट प्रभावित नहुने बताउनुभएको हो । बहसका क्रममा अधिवक्ता...

प्रधानन्यायाधीश जबराको भूमिकाप्रति बार एशोसिएसनले उठायो प्रश्न

२६ साउन, २०७७ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति प्रश्न उठाएको छ । प्रधानन्यायाधीश जबराको भूमिका कारण न्याय सम्पादन राम्रो हुन नसकेको बारको निष्कर्ष छ । बार एशोसियसनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रतिवद्धता...