Main News

प्रधानन्यायाधीश जबरा घर फिर्ता

हिमालय टिभी
२०७८ मंसिर १७ गते १३:४८
प्रधानन्यायाधीश जबरा घर फिर्ता

१७ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्कनुभएको छ ।

कोभिड–१९ को सङ्क्रमण निमोनियाका कारण उहाँ यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्कनुभएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *