चुनाव

चुनाव तोकिएकै मितिमा हुन्छ, हामी शानदार जीत हासिल गर्छौः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने र आफूहरुले शानदार जीत हासिल गर्ने दाबी गर्नुभएको छ । दाङको राप्ती गाउँपालिकाको लालमटियामा आयोजित पार्टीको सभामा प्रधानमन्त्री ओलीले निर्वाचन हुँदैन भनेर केही मानिस बाटोमा अलमलिएको...

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन...

जब अर्थमन्त्रीले चुनाव वैशाख होइन, मंसिरमा भने …. (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ काठमाडौं । संसद विघटन गरी वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा गरिएको छ । र, ओली सरकारले भनिरहेको छ–तोकिएकै मितिमा चुनाव हुन्छ । तर अरु राजनीतिक दलले भने त्यसमा शंका व्यक्त गरेका छन...

चुनावमा जाने कि नजानेबारे कांग्रेसमा मतभेद (भिडियो रिपोर्टसहित)

८ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसमा संसद पूनस्थापनाका लागि आन्दोलनमा जाने कि अदालतको फैसलाले जे भन्छ त्यही गर्ने भन्नेमा विवाद छ । सभापति शेरबहादुर देउवा अदालतको फैसला कुर्ने र चुनावको तयारी गर्ने पक्षमा हुनुहुन्छ भने वरिष्ठ नेता रामचन्द्र...

वैशाखमा चुनाव हुँदैन : भोजराज पोखरेल (भिडियो)

७ माघ २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर भोजराज पोखरेलले वैशाखमा चुनावमा संभवनै नभएको दावी गर्नुभएको छ । काठमाण्डौमा भएको कार्यक्रममा पोखरेलले समय नै नपुग्ने भन्दै ओली सरकारले घोषणा गरे जस्तो वैशाख १७ र २७ मा चुनाव...

चुनाव भए बहुमत ल्याउँछु भन्ने नसोच्न कांग्रेसलाई पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको सुझाव (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर भोजराज पोखरेलले चुनाव भएर बहुमत ल्याउँछु भन्ने नसोच्न नेपाली कांग्रेसलाई सुझाव दिनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले वैशाखमा चुनाव सम्भव नभएको र भए पनि निष्पक्ष...

कारबाही फिर्ता र चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिन्छः मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीमाथिको कारवाही फिर्ता लिएर चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिने बताउनुभएको छ । कपिलवस्तुमा आज संचारकर्मीसँग मुख्यमन्त्री पोखरेलले आफूहरुले कसैलाई पनि कारबाही...

चुनाव कि संसद पुनर्स्थापना: कांग्रेस नेताका फरक-फरक धारणा (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । कांग्रेसले प्रदर्शनका लागि आज देशभरी नै केन्द्रीयस्तरका नेता खटाएको थियो । यसरी खटिएका नेताले पार्टीको भावी रणनीतिलाई लिएर फरकफरक धारणा राखेका छन् । प्रधानमन्त्रीको चुनावी जालमा फस्न नहुने वरिष्ठ नेता रामचन्द्र पौडेल मत छ...

ऋण खाेजेकाे विकास बजेट चुनावमा खर्च गर्ने तयारी (भिडियोसहित)

११ पुस २०७७ काठमाडौं ।सरकारले संसद विघटन गरेर बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधिन छ । तर सर्वोच्चले निर्वाचनका लागि बाटो खोलिदिए पनि स्रोत अभावको समस्या झेलिरहेको सरकारलाई निर्वाचन...

द्वन्द्वग्रस्त इथियोपियामा संसदीय चुनाव घोषणा

११ पुस २०७७ इथियोपिया । इथियोपियामा संसदीय चुनाव घोषणा भएको छ । द्वन्द्वग्रस्त देश इथियोपियामा आगामी जुन महिनामा संसदीय चुनाव गर्ने तयारी गरिएको हो । निर्वाचन आयोगले आगामी वर्षको जुन ५ तारिखमा निर्वाचनको मिति घोषणा गरेको छ । यसअघि...