चीन

आफूविरुद्ध काठमाडौंको माइतीघरमा भएको प्रदर्शनप्रति चीनले जनायो चासो

३० पुस २०७८ काठमाडौं । केही नेपाली संस्थाहरुले राजधानीको माइतीघर मण्डलामा आफूविरुद्ध प्रदर्शन गरेपछि चीनले ती प्रदर्शनलाई लिएर चासो व्यक्त गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले हिजो बेलुकी वक्तव्य जारी गर्दै नेपालको सीमा मिचेको, नाकाबन्दी लगाएको, विद्यार्थीलाई फर्कन...

अमेरिकाले अल्बानियामा चीनको विरुद्धमा विशेष अपरेशन मुख्यालय स्थापना गर्ने

२४ पुस २०७८ वाशिंगटन । अमेरिकी युरोपेली कमाण्ड (EUCOM) ले क्षेत्रीय स्थायित्वको कोशेढुङ्गाको रूपमा क्षमता बढाउने प्रयासको रूपमा अल्बानियामा विशेष अपरेशन मुख्यालय स्थापना गरिरहेको बताएको छ। पूर्व सीआईए विश्लेषक रे म्याकगोभरले स्पुतनिकलाई जनाएअनुसार अमेरिकी सेनाले अल्बानियामा विशेष अपरेसन कमाण्ड...

अमेरिकाद्वारा चीनमा हुने गृष्मकालीन खेलकूद बहिस्कार

२१ मंसिर २०७८ न्युयोर्क । अमेरिकाले आगामी वर्ष चीनमा हुने गृष्मकालीन खेलकूदको कूटनीतिक बहिष्कार गरेको छ । सन् २०२२ मा चीनको बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने अमेरिकाले निर्णय गरेको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको मानव अधिकारको...

अमेरिका र चीनबीच तनाव बढ्दो, शीतकालीन ओलम्पिक्स बहिस्कारको सम्भावना

३ मंसिर २०७८ न्युयोर्क । विश्व महाशक्ति राष्ट्र अमेरिका र चीनबीच तनाब बढिरहेको बेला अमेरिकाले बेइजिङ शीतकालीन ओलम्पिक्स बहिष्कारको सम्भावना बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले चीनमा हुने शीतकालीन ओलम्पिक्सको कूटनीतिक बहिष्कारबारे विचार गरिरहेको बताएका छन् । पाँच...

चीनबाट आइपुग्यो थप १६ लाख डोज कोरोनाविरुद्धको खोप

१७ कात्तिक २०७८ काठमाडौं । चीनले नेपाललाई अनुदान सहायतास्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदुत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण...

चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छः महामारी विशेषज्ञ

१३ कात्तिक २०७८ ग्वाङ्झोउ । चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् । देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिबार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ...

नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

२ कात्तिक २०७८ काठमाडौं । चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको टेलिफोन कुराकानीमा थप २० लाख डोज खोप अनुदान दिने घोषणा गर्नुभएको हो।...

नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको राजदूत यान्छीको दाबी

१९ असोज २०७८ काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशबीचको सीमा विवादमुक्त रहेको बताएकी छन् । नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा आज ट्वीट गर्दै राजदूत होउले नेपालसँग चीनको सीमा विवादमुक्त रहेको...

चीनमा भएको पानी जहाज दुर्घटनामा १२ जनाको मृत्यु

१३ असोज २०७८ बेइजिङ । चीनमा पानी जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । गुझाउ राज्यमा भएको दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३ जना बेपत्ता भएका छन् । दुर्घटनामा तीन जना हराइरहेका सरकारी अधिकारीले...

चीनसँग हुम्लाको नाम्खामा सीमा समस्या रहेको अध्ययन समितिको ठहर

११ असोज २०७८ काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकास्थित चीनसँगको सीमा क्षेत्रमा समस्या रहेको निश्कर्षसहित अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई हिजो प्रतिवेदन बुझाउनुभएको हो । समितिले सीमामा समस्या रहेकाले दुई...