एसिड

होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन बालबालिका घाइते

१६ चैत २०७७ काठमाडौं । काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा दुग्ध डेरीमा राखेको एसिड छ्याप्दा तीनजना बालबालिका घाइते भएका छन् । शंखरापुर नगरपालिका(१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी अश्मिता तामाङ्ग, ११ वर्षका सविन तामाङ्ग र...

एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मान

२१ फागुन २०७७ काठमाडौं । अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको...

निर्दयी श्रीमान: जसले आफ्नै श्रीमति र छोरीलाई एसिड छ्याप्यो (भिडियोसहित)

२९ कात्तिक, २०७७ धनुषा । सरकारले एसिड आक्रमणमा संलग्नलाई २० वर्षसम्म जेल सजाय हुने गरी कडा कानून बनाए पनि एसिड आक्रमण रोकिएन । लक्ष्मीपूजाको दिन आज बिहान धनुषामा एक पुरुषले ३ वर्षकी छोरी र २० वर्षकी श्रीमतिलाई एसिड हानेका...

आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

२९ कात्तिक, २०७७ धनुषाधाम । धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र ३ वर्षीया छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ वर्षीया आरती साह र तीन...

धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार

२९ कात्तिक, २०७७, धनुषाधाम । धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरकी २६ वर्षीया छोरी आरती साहमाथि आज बिहान एक युवकले एसिड प्रहार गरेका हुन्। एसिडले मुहार र छातीको भाग जलेकी आरतीको...

नयाँ कानूनले रोक्ला त एसिड आक्रमण ?– कानूनमन्त्रीसँगको कुराकानी (भिडियो)

२० असोज, २०७७ काठमाडौं । सरकारले तेजाब आक्रमणका घट्ना नियन्त्रणका लागि भन्दै कडा प्रावधान राखेर अध्यादेशमार्फत कानून ल्याएको छ । फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश र तेजाब खरिद विक्री नियमनसम्बन्धी अध्यादेशमार्फत सरकार तेजाब...

एसिड बेच्न अब छैन सजिलो, के छन् नयाँ व्यवस्था ? (भिडियोसहित)

९ असोज, २०७७ काठमाडौं । पछिल्लो समय तेजाब आक्रमणका घट्ना बढनुका पछाडि त्यसको खुला किनबेच मुख्य कारक मानिन्छ। त्यसैले सरकारले तेजाब र अन्य घातक रासायनिक पदार्थको खरिदविक्री नियमनका लागि पनि अध्यादेश ल्याएको छ । यो अध्यादेशमा के छन् व्यवस्था...

एसिड छ्याप्नेलाई अब हुन्छ यस्ता कारबाही, के गर्दा कस्तो कारबाही ? (भिडियोसहित)

९ असोज, २०७७ काठमाडौं । सरकारले तेजाब आक्रमण नियन्त्रणका लागि अध्यादेशमार्फत दुईवटा कानुन ल्याएको छ । हिजोको मन्त्रिपरिषद बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश र तेजाब खरिदविक्री नियमनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको...

एसिड विक्री वितरण तथा आक्रमणसम्बन्धी कसुर नियमन गर्ने बनेको अध्यादेश पारित

९ असोज, २०७७ काठमाडौं । सरकारले एसिडको विक्री वितरण तथा त्यसको आक्रमण सम्बन्धी कसुरलाई नियमन गर्न अध्यादेश पारित गरेको छ। हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसिडको विक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश...

एसिड आक्रमण संलग्नमाथि कारबाही गर्ने कानून मानवताको जितः अभियन्ता थापा (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । अभियन्ता उज्जवलविक्रम थापाले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानून बनाउन प्रधानमन्त्रीको निर्देशन नेपालमा मानवताको जित र अपराधको हार भएको बताउनु भएको छ। हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै अभियन्ता थापाले...