एसिड

एसिड आक्रमण संलग्नमाथि कारबाही गर्ने कानून मानवताको जितः अभियन्ता थापा (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । अभियन्ता उज्जवलविक्रम थापाले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानून बनाउन प्रधानमन्त्रीको निर्देशन नेपालमा मानवताको जित र अपराधको हार भएको बताउनु भएको छ। हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै अभियन्ता थापाले...

एसिड आक्रमण पीडितले प्रधानमन्त्रीसँग यसरी बिसाए बिन्ती (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । एसिड आक्रमण पीडितले अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा उनीहरुले आफ्नो वेदना सुनाउँदै कारवाहीको माग गरेका हुन् । उनीहरुले उपचार र क्षतिपूर्तिका लागि समेत सरकारको...

एसिड पीडितको उपचार, शिक्षा र जीविकाको व्यवस्था सरकारले गर्ने

२५ भदौ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सबैको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गर्नु भएको छ । एसिड आक्रमणबाट पीडितसँग सरोकारवाला मन्त्री र प्रतिनिधिसमेतको उपस्थितिमा गरिएको परामर्शमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई...

पर्यटनमन्त्रीद्वारा आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित खातुनलाई आर्थिक सहयोग

२१ भदौ, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गर्नुभएको छ । खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । गत वर्ष...

संसदीय समितिमा एसिड आक्रमण पीडितको यस्तो आक्रोश (भिडियोसहित)

१९ साउन, २०७७ काठमाडौं । पछिल्लो समय विभिन्न बहानामा महिलामाथि भइरहेका एसिड आक्रमणका घट्नालाई लिएर संसदीय समितिले गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाका दुई समितिले आज एसिड आक्रमणको विषयमा पीडित पक्ष र सरोकारवाला निकायसँग छलफल गर्दै यस्ता घट्ना...

एसिड आक्रमणमा नजिकका नातेदार नै बढी संलग्न

१९ साउन, २०७७ । नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको पाइएको छ । संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने...

एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय बढाउन सरकारलाई निर्देशन

१९ साउन, २०७७ काठमाडौं । प्रतिनिधि सभाको महिला तथा समाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण गर्नेहलाई दिइने दण्डसजाय कम भएको निष्कर्षसहित सम्बन्धित कानूनलाई...

एसिड हान्ने दुईजना पक्राउ, कडा कारवाही गर्न पीडितकाे आग्रह (भिडियोसहित)

९ साउन, २०७७ काठमाडौं । महिलामाथि हुने हिंसाका विभिन्न स्वरुप छन् । ती मध्येको एक हो एसीड आक्रमण । पछिल्लो समय प्रेममा विछोड, दाइजो लगायत विभिन्न कारण देखाएर महिलामाथि एसिड आक्रमण भइरहेको छ । हिजो यस्तै एउटा घट्ना देशको...

सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई प्रहरीद्वारा सार्वजनिक

९ साउन, २०७७ काठमाडौं । काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार साँझ करिब ८ बजेटतिर युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धानको टोलीले...

राजधानीमै युवतीमाथि एसिड प्रहार, दुई जना पक्राउ

९ साउन, २०७७ काठमाडौं । हिजो साँझ काठमाडौंको नागार्जुन नगरपालिका ४, सिर्जनशील टोलमा एक युवतीमथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि...