इन्धन

इन्धनमा मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ, अनेरास्ववियूले बुझायो ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई...

इन्धनको भाउ बढेसँगै हवाई सेवाको भाडा बढ्यो

६ चैत २०७७ काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी...

नेपालबाट ट्याङ्करमै भारततर्फ इन्धन तस्करी हुने गरेको खुलासा (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ विराटनगर । विराटनगरबाट भारततर्फ ट्याङ्करमा नै इन्धन तस्करी हुने गरेको पाइएको छ । नेपालमा भन्दा भारतमा इन्धन महंगो छ । प्रहरीले डिजल लोड गरी भारततर्फ जान लागेको ट्याङ्कर नियन्त्रणमा लिएको छ । तस्करीमा संलग्न भारतको अररियाका...

इन्धन चोरी निकासी : सीमा क्षेत्रका पम्पले ड्रम, जर्किनमा इन्धन बेच्न नपाउने

७ फागुन २०७७ काठमाडौं । नेपालबाट अवैधरुपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी हुन थालेपछि नेपाल आयल निगमले सीमा क्षेत्रका पेट्रोल पम्पबाट हुने इन्धन बिक्रीमा कडाइ गर्ने भएको छ । निगमले आज सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा नाकामा हुने...

इन्धनको भाउ बढेसँगै हवाई भाडा बढाउने वायुसेवा सञ्चालक संघको निर्णय

७ फागुन २०७७ काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर...

इन्धनमा जनतालाई सधैं मार, यस्ता शीर्षकमा लिन्छ सरकारले कर (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । एक हप्ताभित्र दोश्रो पटक इन्धनको भाउ बढाउँदा पनि नेपाल आयल निगम घाटामा छ । अन्तरराष्ट्रिय बजारमा मुल्य घटदा चुपचाप बस्ने निगम बढ्दा भने हतारिने गरेको छ । सरकारले चर्को कर लिने गरेका कारण पनि...

साझा पसल सेवा सहकारी संस्थाद्वारा इन्धन बोक्ने पाँच वटा ट्यांकर सञ्चालन

१६ माघ २०७७ काठमाडौं । साझा पसल सेवा सहकारी संस्थाले इन्धन बोक्ने पाँच वटा ट्यांकर आज देखि सञ्चालनमा ल्याएको छ । संस्थाको पुल्चोकस्थित कार्यालयमा आज आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गर्नुभयो...

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घट्दो, नेपालमा दश दिनमै दोस्रोपटक वृद्धि किन ? (भिडियोसहित)

२७ असार, २०७७ काठमाडौं। नेपाल आयल निगमले १० दिनमै दोश्रो पल्ट इन्धनको भाउ बढाएको छ । लकडाउनको बेला अन्तर्राष्ट्रिय बजारमा पेट्रोल र डिजेलको भाउ न्युन विन्दुमा पुग्दा पनि भाउ नघटाएको निगमले बढेको बेला चाहिँ १० दिनमै दोश्रो पल्ट भाउ...